प्रतिष्ठानले सञ्चालन गर्ने कार्यक्रमहरूका लागि तपसिलका क्षेत्रका विषयविज्ञहरू आवश्यक पर्ने हुँदा प्रतिष्ठानको रोष्टरमा नाम दर्ता गर्न यो सूचना प्रकाशित गरिएको छ । इच्छुक विषयविज्ञहरूले बढीमा ३ पेजमा आफ्नो वैयक्तिक विवरण, शैक्षिक विवरण र विषयसँग सम्बन्धित तालिम लिएको भए सोको विवरण समावेश गरी नाम दर्ता गर्नुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।

Please click here to send information